logo
२०८१ बैशाख ११ मंगलवार



चौबीस घण्टामा नेपालमा २८ सङ्क्रमितको मृत्यु

स्वास्थ्य |


चौबीस घण्टामा नेपालमा २८ सङ्क्रमितको मृत्यु
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १२ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट कुल तीन हजार १६४ जनाको मृत्यु भएको जनाएको छ। चौबीस घण्टामा मात्रै १६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?