logo
२०८१ बैशाख १४ शुक्रवार

लगाउन थालियो चीनबाट ल्याइएको खोप (फोटो फिचर)

स्वास्थ्य |
फोटो फिचर |


2021-04-07-35104
तस्बिर : केशब गुरूङ


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २५ गते । चीन सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । आजबाट उपत्यकामा सिभिल अस्पताल टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुवेर्दीक शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा दिन थालिएको छ ।
सो खोप चीनमा अध्ययन गर्न जाने विद्यार्थी, चीनको सीमा क्षेत्रमा कार्यतर ट्रक चालक, सीमा क्षेत्रका व्यापारी र केही छुटेका निजामती कर्मचारीलाई दिइने बताइएको छ ।

तस्बिर : केशब गुरूङ