logo
२०८१ बैशाख ७ शुक्रवार

राजधानीमा देखिएकाे माघीकाे राैनक (फाेटाे फिचरसहित)

खुला |
फोटो फिचर |


2021-01-14-30153


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १ गते ।  राजधानी काठमाडौंमा रहेका आदिवासी थारु समुदायले माघी महोत्सवमा हर्षोलासका साथ मनाएका छन् । सांस्कृतिक पहिरणसहित उपत्यकाका विभिन्न स्थानमा मौलिक खाना खाएर यस पर्वलाई मनाएका हुन् ।कोभिड १९ का कारणले विगतमा एकै थलोमा सामूहिक रुपमा मनाउँदै आएको यस पर्व औपचारिक रुपमा सिमित भएको छ ।
तस्बिर–विकास द्वारे, सुजन गुरुङ (गोरखापत्र)