logo
२०८० चैत्र १५ बिहीवार



चौवीस घण्टामा ४३० नयाँ संक्रमित थपिए, ३९० निको भए, पाँचको मृत्यु

स्वास्थ्य |


चौवीस घण्टामा ४३० नयाँ संक्रमित थपिए, ३९० निको भए, पाँचको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २८ गते । पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४३० जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार ६९८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । यसै गरी हालसम्म दुई लाख ५९ हजार ३५८ जना सङ्क्रमित निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९३२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?