logo
२०८० चैत्र १६ शुक्रवार



थप १३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १८११ पुग्यो

स्वास्थ्य |


थप १३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १८११ पुग्यो



गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १९ गते । पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या एक हजार ८११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?