logo
२०८१ बैशाख ७ शुक्रवार



थप ३६ जनामा कोरोना पुष्टि, कुल संख्या ५८४ पुग्यो

स्वास्थ्य |


थप ३६ जनामा कोरोना पुष्टि, कुल संख्या ५८४ पुग्यो



गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १० गते । कोरोना परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमित संख्या ५८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?