logo
२०८० चैत्र १६ शुक्रवार



थप १० जनामा सङ्क्रमण पुष्टि, कुल २९१ पुग्यो

स्वास्थ्य |
मुख्य समाचार |


थप १० जनामा सङ्क्रमण पुष्टि, कुल २९१ पुग्यो


गोरखापत्र अनालइन
काठमाडौँ, जेठ ४ गते । पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप १० जानमाक सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो सङ्क्रमण पुष्टि भएकामा रौतहट जिल्ला राजपुर नगरपालिका, फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरू तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू रहेको जनाइएको छ । साथै उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?