logo
२०८० चैत्र १५ बिहीवार

 उपत्यकाका तीन संक्रमित अस्पताल भर्ना  



काठमाडौँकी सङ्क्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी

स्वास्थ्य |
मुख्य समाचार |


काठमाडौँकी सङ्क्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी


सराेज ढुङ्गेल
काठमाडौँ, बैशाख ३० गते । पछिल्लो समय काठमाडौँमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र उहाँसहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।
भक्तपुरमा फेला परेका सङ्क्रमित भने हालसालै तराइबाट काठमाडौँ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीले बताउनुभयो ।
तीनै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?