logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना भाइरसको सामना गर्न क्षमता चुस्त राख्नुहोस्ः डब्लुएचओ

स्वास्थ्य |


कोरोना भाइरसको सामना गर्न क्षमता चुस्त राख्नुहोस्ः डब्लुएचओ


गोरखात्रप अनलाइन
काठमाडौं, फागुन २१ गते । विश्व स्वास्थ्य संगठनले नेपाल लगायत दक्षिण पूर्वी एशियाली मुलकहरूलाई कोराना भाइरसको सामना गर्ने आफ्नो क्षमतालाई चुस्त राख्न आव्हान गरेको छ । भारत, इण्डोनेशिया र थाइल्याण्डमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ विरामीहरू फेला परे पछि बुधबार सो संगठनको नेपालस्थित कार्यालयले विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएको हो ।
विज्ञप्तिमा स्वाथ्य संगठनले भविष्यमा हुन सकने सबै अबस्थाको सामना गर्न तयारी व्यबस्था सुदृढ गर्नुका साथै कोरोना नियन्त्रणका पूर्व तयारीका उपायको सुनिश्चित गर्न आग्रह गरेको छ ।




यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?