logo
२०८० चैत्र १६ शुक्रवार



कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि स-याे

मुख्य समाचार |


कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि स-याे


काठमाडौं, मङ्सिर १३ गते । नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि सरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाशा शर्माले जानकारी दिनुभयो ।
प्रवक्ता शर्माका अनुसार यही मङ्सिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मङ्सिर १८ र १९ गतेको लागि सारिएको हो । यसैगरी मङ्सिर २५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मतगणना २७ गते शुरु हुने उहाँले बताउनुभयो । यसअघि काँग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका तय गरिएको थियो ।

 
 
 
यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?