logo
२०८१ बैशाख १२ बुधवार



अल्मुताइरीले प्रशिक्षक पद छाड्ने 

फुटबल |
खेलकुद |


अल्मुताइरीले प्रशिक्षक पद छाड्ने 


काठमाडाैं, असाेज  २७ गते । नेपाललाई ऐतिहासिक फाइनलमा पुर्याउने कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले फाइनल नेपालको लागि आफ्नाे अन्तिम खेल हुने खुलासा गर्नुभयाे ।
उहाँले भन्नुभयो– मैले एक महिनाअघि नै राजीनामा दिइसकेको छु । अब नेपाललाई फाइनलमा पुर्याएपछि मैले टिम छोड्नेछु । त्यसपछि म नेपाल फर्किने छैन । मेरो प्रशिक्षकत्वमा नेपालले साफमा इतिहास बनायो । नेपललाई एसिया कपमा छनोट गराएँ । नेपाली फुटबल टिमप्रति नेपालले मात्र हाेइन दक्षिण एसियाले नै गर्व गर्दैछ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?