logo
२०८० चैत्र १६ शुक्रवार



अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने

खेलकुद |


अल्मुतारी थप तीन वर्षका लागि कोचका रुपमा नेपालमा रहने


काठमाडौं, कात्तिक १० गते । नेपाली फुटबलका प्रशिक्षक अब्दुल्ला अल्मुतारीको थप तीन वर्षका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नुहुने भएको छ ।
उहाँले सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी गराउनुभएको हो ।
उहाँले अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएनका अधिकारीहरुसँगको छलफलमा पछि सो निर्णयमा पुगेको उल्लेख गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?