logo
२०८० चैत्र १६ शुक्रवार



तालिबानद्वारा मानवीय सहयोग उपलब्ध गराएकोमा धन्यावाद व्यक्त

अन्तर्राष्ट्रिय |


तालिबानद्वारा मानवीय सहयोग उपलब्ध गराएकोमा धन्यावाद व्यक्त
तस्विर-फाइल


काबुल, भदौ २९ गते । तालिबानले मानवीय सहयोग पुर्याउने अन्तरराष्ट्रिय समुदायलाई धन्यवाद व्यक्त गरेको छ। तालिबानी सरकारका कार्यबाहक परराष्ट्रमन्त्री अमीर खान मुत्तकीले मङ्गलवार धन्यवाद ज्ञापन गर्दै यस सङ्कटको घडीमा लाखौ डलर बाराबरको मानवीय सहयोग पारदर्शीरूपमा लक्षित समुदायलाई पुर्याइने प्रतिवद्धता जनाउनुभएको छ।
उहाँले अमेरिका ठूलो देश भएकाले ठूलो दिल देखाउन समेत आग्रह गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?