logo
२०८० चैत्र १६ शुक्रवार



सर्वोच्चको आजको उत्प्रेषणको आदेश निर्वाचन आयोगमा दर्ता

फिचर |


सर्वोच्चको आजको उत्प्रेषणको आदेश निर्वाचन आयोगमा दर्ता


गोरखापत्र अनलाइन
काठमाडौं, फागनु २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारीकताका विषयमा सर्वोच्च अदालतबाट भएको उत्पे्रषणको आदेश निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगले प्रेस विज्ञप्ति जारी गरी सो आदेश कार्यालय समय भित्र दर्ता भएको र दर्ता नम्बर १०१४ रहेको व्यहोरा जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?