logo
२०८१ बैशाख ८ शनिवार



पत्रकार आचार्यको निधन

खुला |


पत्रकार आचार्यको निधन
तस्बिर साभार ः देशसञ्चार डट कम


गोरखापत्र समाचारदाता
काठमाडौं, माघ १ गते । पुराना पत्रकार तथा राष्ट्रिय सभाका पूर्व सांसद जनार्दन आचार्यको हिजो निधन भएको छ । लामो समयदेखि मधुमेह तथा रक्तचापका बिरामी आचार्य ७९ वर्षका हुनुहुन्थ्यो । समकालीन साप्ताहिकका प्रकाशक एवं सम्पादक भई साहित्य र पत्रकारितामा योगदान दिएका आचार्यको समय समय नामक कृति प्रकाशित छ । स्व। आचार्यका पत्नी तथा तीन छोरा हुनुहुन्छ । पशुपति आर्यघाटमा हिजै उहाँको अन्तिम संस्कार गरियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?