logo
२०८१ बैशाख १५ शनिवार

सिनामंगलको सुकुम्बासी बस्तीमा आगलागी (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2020-12-14-28289
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र


काठमाडौं, मंसिर २९ गते । सिनामंगलस्थित सुकुम्बासी बस्तीमा रहेको एक घरमा आगलागी भएको छ। स्थानीयका अनुसार सोमबार दिउँसो करिब पौने १ बजे सुकुम्बासी बस्तीको एक घरमा आगलागी भएको हो। सो आगलागी ग्याँस सिलिन्डर पड्किएर भएको थियो । आगलागीबाट सो घर पूर्णरूपमा क्षति भएको छ भने सो घटनामा कुनै मानवीय क्षति भने भएको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र