logo
२०८० चैत्र १६ शुक्रवार

  फाेटाे फिचर  



टेकु अस्पतालमा पीसीआर गराउनेकाे अत्याधिक भीड

पढ्नै पर्ने |


टेकु अस्पतालमा पीसीआर गराउनेकाे अत्याधिक भीड


गाेरखापत्र अनलाइन

काठमाडौँ, असोज ५ गते ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड हुन थालेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने भएपछि पिसीआर परीक्षणाका लागि भीड बढेको हो ।

गोरखापत्रका फोटो पत्रकार कविता थापाले खिचेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको केही दृश्य तस्बिरमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?