logo
२०८१ बैशाख १३ बिहीवार



नेकां नेता डा.शाशंक कोइराला आइसीयूमा भर्ना

फिचर |


नेकां नेता डा.शाशंक कोइराला आइसीयूमा भर्ना


सराेज ढुङ्गेल 
काठमाडौं, भदौ ३१ गते । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि उहाँलाई आइसीयूमा भर्ना गरिएको छ ।
केही दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा रहनुभएका कोइरालालाई निमोनिया देखिएपछि काठमाडौ चावहिलस्थित ऊँ अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले बताउनुभायो । उहाँलाई डा.विश्वनाथ कोइरालाको टोलीले उपचार गरिरहेको र स्वास्थ्य अबस्था स्थिर रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?