logo
२०८१ बैशाख १२ बुधवार



कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

फिचर |
मुख्य समाचार |


कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १५ गते । ललितपुर महानगरपालिका वडा २२, बुङमती निवासी एक ५६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  

मृतक व्यक्ति कलेजो रोगका बिरामी भएको र यही जेठ १२ गते ललितपुरको किष्ट मेडिकल कलजेमा उपचारका लागि भर्ना हुनुभएकोमा बुधबार साँझ निधन भएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभएको हो ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमणका करण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?