logo
२०८० चैत्र १५ बिहीवार



प्रधानमन्त्रीले बोलाउनुभयो सर्वदलीय बैठक

मुख्य समाचार |


प्रधानमन्त्रीले बोलाउनुभयो सर्वदलीय बैठक


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ ५ बजे सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ ।

आज मङ्गलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गर्नुभएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दिनुभएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई बोलाइएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?