logo
२०८० चैत्र १६ शुक्रवार



'लप्पन छप्पन २' आजबाट प्रदर्शनमा

मनोरञ्जन |


'लप्पन छप्पन २' आजबाट प्रदर्शनमा


काठमाडौं, फागुन २० गते । नेपाली चलचित्र 'लप्पन छप्पन २' आजबाट प्रदर्शनमा आएको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्म आजबाट देशभर प्रदर्शनमा आएको हो ।

फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाहीलगायतका कलाकारको अभिनय छ । फिल्म गोल्डेन हिल्लस पिक्चर्सको ब्यानरमा निर्देशक भट्टकै लगानीमा निर्माण भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?