logo
२०८० चैत्र १५ बिहीवार



चीनले अनुदान दिएको २० लाख थान सिरिन्ज नेपाल आइपुग्याे

स्वास्थ्य |


चीनले अनुदान दिएको २० लाख थान सिरिन्ज नेपाल आइपुग्याे



काठमाडौं,माघ ८ गते । चीन सरकारले दिएको २० लाख सिरिन्ज नेपाल आएपुगेको छ । शनिबार(आज)आइपुगेको उक्त सिरिन्ज नेपाल सरकारलाई  अनुदान स्वरूप उपलब्ध गराएकाे चिनियाँ दूताबासले जनाएको छ ।
महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको दूताबासले जनाएको छ । नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न तयार रहेको दूतावासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?