logo
२०८१ बैशाख ७ शुक्रवार



भारतीय कलाकार सुमोना चक्रवर्तीलाई कोरोना संक्रमण

मनोरञ्जन |


भारतीय कलाकार सुमोना चक्रवर्तीलाई कोरोना संक्रमण


काठमाडौं, पुस २० गते । भारतीय कलाकार सुमोना चक्रवर्तीलाई कोरोना संक्रमण भएको छ । हालै सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी दिँदै उहाँले लेख्नुभएको छ, 'मलाई सामान्य लक्षणसहित कोभिड पोजिटिभ भएको छ । म घरमै क्वारेन्टाइनमा छु । गत हप्तादेखि मसँग सम्पर्कमा आएका सबैलाई मेरो परीक्षण गराइदिन अनुरोध गर्दछु । धन्यवाद।'

सुमोनालाई दर्शकले 'द कपिल शर्मा सो' मा धेरै मनपराउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?