logo
२०८० चैत्र १६ शुक्रवार



पल र समीक्षा को 'जोवन' सार्वजनिक

मनोरञ्जन |


पल र समीक्षा को 'जोवन' सार्वजनिक


काठमाडौं, मङ्सिर १६ गते । वसन्त थापा र समीक्षा अधिकारीको नयाँ गीत 'जोवन' सार्वजनिक भएको छ । स्मिता स्नेहा इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट बिहीवार सार्वजनिक भएको हो।

गीत साहित्यकार नकुल ढकालले लेख्नुभएको हो भने वसन्त थापाले संगीत भर्नुभएको छ । गीतको म्युजिक भिडियोमा पल शाह र समीक्षा अधिकारीले अभिनय गर्नुभएको छ ।

भिडियो निर्देशन दीपक एम सिंहले गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?