logo
२०८१ बैशाख १२ बुधवार



चलचित्र '८३' को ट्रेलर सार्वजनिक

मनोरञ्जन |


चलचित्र '८३' को ट्रेलर सार्वजनिक


काठमाडौं, मङ्सिर १४ गते । सन् १९८३ को विश्वकप जितको कथामा आधारित चलचित्र '८३' को ट्रेलर मङ्गलवार सार्वजनिक भएको छ । क्याप्टेन कपिलदेवको भूमिका निर्वाह गरेका रणवीर सिंहले आफ्नो इन्स्टाग्राममा याे सेयर गर्नुभएकाे हो ।

इमोशन र एक्सनले भरिएको विश्वकप जितको कथाको झलक यस ट्रेलरमा देखिएको छ र फ्यानहरूले यसलाई मनपराउनुभएको बताइएको छ ।

यो चलचित्रको ट्रेलरलाई २ घण्टाभित्र करिब ६ लाख मानिसले हेर्नुभएको छ । ट्रेलरलाई अन्य कलाकार र युट्युबमा पनि करिब ५ लाख पटक हेरिएको छ । अर्थात् यो ट्रेलरलाई छोटो समयमै करिब १० लाखले हेरिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?