logo
२०८१ बैशाख ८ शनिवार



“बा आमा” बोलको गीत सार्वजनिक

मनोरञ्जन |


“बा आमा” बोलको गीत सार्वजनिक



गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । आमा बुबाका विषयमा गाइएको गीत सार्वजनिक भएको छ । निश्चल श्रेष्ठले लेख्नुभएको “बा आमा” शीर्षकको गीतमा विकास चौधरीले संगीत दिनुभएको छ भने गायक प्रमोद खरेलले गाउनुभएको छ ।
ग्लोबल प्रोडक्सन प्रा.लि.को युट्युब च्यानलबाट सार्वजनिक भएको गीत अहिले लिरिकल भर्सन छ भने चाँडै नै भिडियो निर्माणको क्रममा रहेको बताइएको छ ।
एउटा सन्तानले आफ्ना आमा बुबालाई कुन रुपमा देख्छन् र महसुस गर्छन् भन्ने भाव गीतमा गहन रुपमा प्रस्तुत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?