logo
२०८१ बैशाख ७ शुक्रवार



'नाच्ने हो बेसरी' सार्वजनिक

मनोरञ्जन |


'नाच्ने हो बेसरी' सार्वजनिक


गोरखापत्र अनलाइन
काठमाण्डौं, साउन ३१ गते । हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत 'नाच्ने हो बेसरी' गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायक टेकेन्द्र रोकाया र गायिका तृप्ती खड्काको को आवाजमा सो गीत तयार भएको हो । गीतमा टेकेन्द्र रोकायाको शब्द तथा लय रहेका र तीजको महत्वलाई गीतमा समेटिएको छ । दिनेश पराजुलीको छायाँकन , राजेश कुमारको सम्पादन तथा टीकाराम विश्वकर्माको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा डीमोन क्षेत्री र अर्नबि ढुगांना को अभिनय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?