logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



'काफल पाक्यो' गीत सार्वजनिक

मनोरञ्जन |


'काफल पाक्यो' गीत सार्वजनिक



काठमाडौं, साउन ९ गते । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । साहित्यकार राजन मुकारुङ गीतमा दिनेश ‘काजी’ बान्तवाले संगीत दिनुभएकाे छ । 

दिनेश बान्तवा र राजन मुकारुङ जोडीको सहकार्य रहेको ‘हुरुक्कै भएँ म’ यसअघि नै गीत चर्चामा रहेकाे थियाे । कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको ‘लाइभ भिडियो’ रीमा फिल्मस्को स्टुडियोमा छायाङ्कन गरिएको हो । कुसुमलाई कोरसमा गायिकाद्वय सविना योङहाङ र सुनिता संयकले साथ दिनुभएकाे छ । भिडियो मिराज अर्यालले तयार पार्नुभएकाे हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?