logo
२०८० चैत्र १६ शुक्रवार



भारतीय अभिनेता दिलिप कुमारको निधन

मनोरञ्जन |


भारतीय अभिनेता दिलिप कुमारको निधन


गोरखापत्र अनलाइन
काठमाडौं, असार २३ गते । भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ करीब एक हप्ता अघि अस्पताल भर्ना हुनुभएको टाइम्स अफ इण्डियाले जनाएको छ । उहाँ बुढ्याैली उमेरमा हुने राेगबाट ग्रसित हुनु भए पछि उपचारका लागि मुम्बइकाे एक अस्पतालमा भर्ना हुनुभएकाे थियाे । साेमबार उहाँकाे स्वास्थ्य अबस्थामा केही सुधार भएकाे भन्दै उहाँकी श्रीमती सारा बानुले प्राथनाका लागि सबैलाई आग्रह गर्नुभएकाे थियाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?