logo
२०८१ बैशाख ८ शनिवार



‘एकैसाथ यो झरीमा’ सार्वजनिक

मनोरञ्जन |


‘एकैसाथ यो झरीमा’ सार्वजनिक


गोरखापत्र अनलाइन
काठमाडौ, असार २१ गते । नेपाली तारा सिजन ३ बाट चर्चामा आएका गायक बिनोद राई र द भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चामा आएकी गायिका ससिका राईको नयाँ गीत रिलिज भएको छ ।
सो गीतमा इन्दु तामाङको शब्द रहेको छ भने नेपाली तारा सिजन ३ का फस्ट रनरअप चर्चित गायक देबेश राईको संगीत, एरेञ्ज र मिक्सिङ मास्टर रहेको छ । ‘एकैसाथ यो झरीमा’ गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रविन राई र अञ्जना बराइलीको अभिनय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?