logo
२०७८ असार १ मंगलवार

दैनिक अध्यावधिक

image
1694

सङ्क्रमित

image
3994

निको भएका

image
46

मृत्यु भएका

मिति:जेष्ठ ३०, २०७८ (१७:१७)
स्राेत:https://covid19.mohp.gov.np/



उठू मधेशी, जागू मधेशी बोलको गीत सार्वजनिक

मनोरञ्जन |


उठू मधेशी, जागू मधेशी बोलको गीत सार्वजनिक


गाेरखापत्र अनलाइन

काठमाडौं, जेठ २१ गते । जनता समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य केशव झाले ‘उठू मधेशी, जागू मधेशी...’ बोलको गीत सार्वजनिक गर्नुभएको छ ।
उक्त गीतमा झाकै शब्द, संगित र स्वर रहेको छ भने गीत रचना गर्न करिब पाँच वर्ष लागेको उहाँले बताउनुभयो । ‘उठू मधेशी, जागू मधेशी...’ बोलको गीत मैथिली भाषामा रहेको छ ।
उहाँले गीतमार्फत अधिकारका लागि मधेशी समुदाय उठ्नुपर्ने र आफूहरु पनि एक आपसमा लड्न नहुने सन्देश दिन खोज्नुभएको छ ।
गीतमा मौका चिन्न सकिएन भने अधिकार गुम्ने, सहिदहरुको सपना र बलिदानी ब्यर्थ हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?