logo
२०८१ बैशाख १२ बुधवार



नरेन्द्रबल्लभ पन्तको ‘प्राणपियारी’ सार्वजनिक

मनोरञ्जन |


नरेन्द्रबल्लभ पन्तको ‘प्राणपियारी’ सार्वजनिक


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २० गते । नवोदित गायक नरेन्द्रबल्लभ पन्त र मेलिना राईको स्वर भएको नयाँ भ्युजिक भिडियो ‘प्राणपियारी’ आज सार्वजनिक भएको छ ।
डीपी खनालको शब्द, संगीत शंकर स्माइल र सुब्रतराज आचार्यको म्युजिक निर्देशनमा तयार भएको सो म्युजिक भिडियो आज यूट्युमा सार्वजनिक गरिएको गायक पन्तले जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?