logo
२०८१ बैशाख ८ शनिवार



गायक रञ्जितको ६७ औं जन्मदिनमा साङ्गीतिक कार्यक्रम

मनोरञ्जन |


गायक रञ्जितको ६७ औं जन्मदिनमा साङ्गीतिक कार्यक्रम


गोरखापत्र समाचारदाता
काठमाडौं, फागुन १७ गते । बरिष्ठ गायककार जुजुकाजी रञ्जितको ६७ औं जन्मदिनको अवसरमा सोमबार बालाजुमा जुजुकाजी साङ्गीतिक कार्यक्रमको आयोजना गरियो ।
२०२२ सालदेखि सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएका बरिष्ठ गायककार रञ्जितले नेपालभाषा र अन्य भाषाको गरी करिब चारसय वटा गीत गाइसक्नु भएकोले सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले उक्त कार्यक्रमको आयोजना गरी सम्मान गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?