logo
२०८१ बैशाख ७ शुक्रवार



चीनमा भएको कोइला खानी दुर्घटना आठ वेपत्ता

अन्तर्राष्ट्रिय |


चीनमा भएको कोइला खानी दुर्घटना आठ वेपत्ता
तस्विर-एपी


सिआन,चीन, कात्तिक १९ गते।
चीनको उत्तरपश्चिमी प्रान्त शान्सीमा अवस्थित एक कोइला खानीमा बुधबार भएको ग्यास विस्फोटमा परी आठ व्यक्ति वेपत्ता भएका छन्। स्थानीय समयानुसार बुधबार अपराह्न १ बजे दुर्घटना भएको यस अवस्थामा ४२ कामदार कार्यरत रहेका आकस्मिक उद्धार सेवा समूहले जानकारी दिएको छ ।
दुर्घटनाको समयमा खानीमा काम गरिरहेका ३४ कामदारलाई सुरक्षित उद्धार गरिएको पनि सो समूहले जानकारी दिएको छ । वेपत्ता व्यक्तिहरुको खोजी र उद्धारकार्य जारी रहेको सो स्रोतले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?