logo
२०८१ बैशाख ४ मंगलवार



झोर झरनामा झुम्‍दै अनि रमाउँदै (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
पर्यटन |


झोर झरनामा झुम्‍दै अनि रमाउँदै (फोटो फिचर)
शब्द/तस्बिरः सुजन गुरूङ्ग/गोरखापत्र


काठमाडौँ, असार १९ गते । काठमाडौँबाट करिब १० किलोमिटरको दूरीमा रहेको ‘झोर’ पर्यटकीय आकर्षणको केन्द्र हो । प्राकृतिक रुपमा ढुङ्गैढुङ्गाको बीचबाट झरझर बगिरहेको झरनाले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ ।

त्यहाँ घुम्न जाने पर्यटक त्यहीँ झरनामा नझुमी र आनन्द नलिइकन फर्कन सक्दैनन् । त्यही भएर होला, काठमाडौँ जिल्लाको झोर टोखा नगरपालिकाअन्तर्गत रहेको यो झरनामा हरेक वर्षको गर्मीयाममा मानिसको भीड लाग्ने गरेकाे छ । यतिबेला झोर झरनामा झुम्दै, रमाउँदै अनि आनन्द लिने आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्छ ।

शब्द/तस्बिरः सुजन गुरूङ्ग/गोरखापत्र

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?