logo
२०८१ बैशाख ७ शुक्रवार



भारतीय कलाकार ऋषि कपुरको निधन

मनोरञ्जन |
फिचर |


भारतीय कलाकार ऋषि कपुरको निधन


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १८ गते । भारतका चर्चित कलाकार ऋषि कपुरको ६७ वर्षको उमेरमा आज निधन भएको छ ।
उहाँलाई स्वास्थ्यमा समस्या भए पछि बुधबार मुम्बइको एक अस्पताल लगिएको र उहाँको त्यहाँ उपचारको क्रममा निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
उहाँ लामो समयदेखि क्यान्सरबाट पीडित हुनु हुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?