logo
२०७७ जेष्ठ १६ शुक्रवार

अपराह्न ४ बजे नेकपा सचिवालय बैठक बोलाइयो

पढ्नै पर्ने |


2020-01-19-7326
फाइल तस्बिर


गोरखापत्र अनलाइन

काठमाडौं, माघ ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आज भएको सो भेटवार्तामा दुई नेताबीच सभामुखको उम्मेदवार चयनको बिषयमा छलफल भएको बताइएको छ । उहाँहरुबीच छलफल भएपछि आजै अपराह्न ४ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ ।

दुई नेताबीच सभामुखको उम्मेदवारबारे छलफल भए पनि के सहमति भयो त्यसको बारेमा आधिकारिक जानकारी खुलाइएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?