logo
२०८० चैत्र १६ शुक्रवार



नेपाल प्रहरीको १–१६९औं ब्याचको दीक्षान्त समारोह फोटोफिचर

खुला |


नेपाल प्रहरीको १–१६९औं ब्याचको दीक्षान्त समारोह फोटोफिचर


गोरखापत्र अनलाइन
काठमाडौं, मंङसिर २७ गते ।
नेपाल प्रहरीका १–१६९ औं ब्याचबाट ९१ जना प्रहरी निरीक्षकहरु दीक्षित हुनुभएको छ ।

गृहमन्त्री राम बहादुर थापा ’बादल’ले उहाँहरुलाई शुक्रबार एक कार्यक्रमका बिच तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाइ दिनु भएको छ । उहाँले प्रहरी अधिकृतहरुको तालिमको लागि राज्यले ठूलो लगानी गरेकाले त्यो अनुसार प्रतिफल दिनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा विशेष कार्यक्रमका बिच उहाँहरुलाई दन्र्यानी चिन्हबाट समेत सुशोभन गरिएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थिती रहेको थियो ।

कार्यक्रममा १८ महिने तालिममा विभिन्न विधामा उत्कृष्ट प्रहरी निरीक्षकहरूलाई पुरस्कृत तथा सम्मान समेत गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?