logo
२०८१ बैशाख ४ मंगलवार



प्रतिभा राई मिस टिन अफ द इयर २०१९ घाेषित 

मनोरञ्जन |


प्रतिभा राई मिस टिन अफ द इयर २०१९ घाेषित 
मिस टिन अफ दि इयर फस्ट रनर्स अफ तथा सेकेड रनर्स अप


गोप अनलाइन प्रतिनिधि
काठमाडौं भदौ ११ गते । रिबन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको “मिस टिन अफ द ईयर २०१९ सिजन ४” को उपाधि सोलुखुम्बुको प्रतिभा रार्इ जित्न सफल हुनुभएको छ । काठमाडौंमा हालै सम्पन्न फाईनल प्रतियोगितामा प्रतिभा राइले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित मोबाईल र विभिन्न उपहार जित्न सफल हुनुभएको हो ।उहाँले मिस ट्यालेन्ट र युट्युब मस्ट भिउर्सको उपाधि समेत जित्न सफल हुन भएको छ । त्यसैगरी प्रतियोगितामा फस्ट रनर्स अप, मस्ट पपुलर तथा बेस्ट फोटोजेनिक नेहा धिताल, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाईस सुबिना राइले जिन्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?