logo
२०८० चैत्र १६ शुक्रवार



'जित्यो मायाले' बोलको गीत सार्वजनिक

मनोरञ्जन |


'जित्यो मायाले' बोलको गीत सार्वजनिक


काठमाडौं, माघ ८ गते । 'जित्यो मायाले' बोलको गीत सार्वजनिक गरिएको छ । ध्रुव विस्को र सारिका घिमिरेको स्वर रहेको गीतमा सारिकाको शब्द र विस्कोले संगीत दिनुभएको छ ।

गीतको भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोडारी, अनु पराजुली र बलराम परियारको अभिनय रहेको छ ।

अभिनेता पुष्प खड्काको विशेष अभिनय रहेको भिडियोलाई गायक ध्रुवले नै निर्देशन गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?