logo
२०८० चैत्र १५ बिहीवार



पञ्जाबको मुख्यमन्त्रीका रूपमा कांग्रेस नेता चन्नीद्वारा सपथ ग्रहण

अन्तर्राष्ट्रिय |


पञ्जाबको मुख्यमन्त्रीका रूपमा कांग्रेस नेता चन्नीद्वारा सपथ ग्रहण


चण्डीगढ, असोज ४ गते । कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्न भएको छ । उहाँ पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति हुनुभएको छ ।

पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराउनु भएको हो ।

चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गर्नु भएको लिए । कांग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?