logo
२०८० चैत्र १६ शुक्रवार



कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने

पढ्नै पर्ने |


कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने


काठमाडौं, भदौ १६ गते । यस अघि स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट पुन सञ्चालन हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो । साे परीक्षा असाेज ८ गतेसम्म सञ्चालन हुने छ । यस अघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय गरिएकाे भए पनि काेराेनाकाे संक्रमण नियन्त्रण नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुराेधमा परीक्षा स्थगित गरिएकाे थियाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?