logo
२०८० चैत्र १५ बिहीवार



भूकम्पकाे दोस्रो धक्का महसुुुस, ५.२ रेक्टर स्केल, लमजुङ्ग नै केन्द्र विन्दू

पढ्नै पर्ने |


भूकम्पकाे दोस्रो धक्का महसुुुस,  ५.२ रेक्टर स्केल, लमजुङ्ग नै केन्द्र विन्दू


गोरखापत्र अनलाइन
कठमाडौंं, जेठ ५ गते । काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ ।  िवहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर दाेस्राे भूकम्प गएका  राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएकाे छ । आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । यी दूवै गाेरखा भूकम्पकाे पराकम्प भएकाे बताइएकाे  छ। 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?