logo
२०८१ बैशाख ८ शनिवार



एसईईको परीक्षा जेठ १३ गतेदेखि २४ सम्म सञ्चालन हुने

शिक्षा |
पढ्नै पर्ने |


एसईईको परीक्षा जेठ १३ गतेदेखि २४ सम्म सञ्चालन हुने


प्रकृति अधिकारी
काठमाडौं, फागुन २५ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । आज बसेको परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताउनुभयो । अघिल्लाे वर्षा काेभिड १९ काे संक्रमणका कारण विद्यालयले नै अान्तरिक मूल्याङ्कन गरी ग्रेड निर्धारण गरिएकाे थियाे । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?