logo
२०८० चैत्र १५ बिहीवार

हिरण्यकश्यपको वधसम्बन्धि नृत्य (फोटो फिचरसहित)

समाज |
फोटो फिचर |


2020-11-29-27379
फोटो फिचर –मनोजरत्न शाही 


गोरखापत्र अनलाइन
काठमाडौँ, मङ्सिर १४ गते । दुईदिनसम्म चलेको कात्तिक नाच अन्तर्गत शनिबार पाटन दरबार स्क्वायरमा हिरण्यकश्यपको वधसम्बन्धि नृत्य प्रदर्शित गरिएको छ ।

कोभिड –१९ को महामारीका कारणले सामाजिक दुरी र उक्त क्षेत्रनै सिल गरेर उक्त नृत्य औपचारिकतामा मात्र सिमित गरिएको थियो ।
फोटो फिचर –मनोजरत्न शाही