logo
२०८१ बैशाख ७ शुक्रवार

देशभर आजबाट कक्षा १२ को परीक्षा शुरु

शिक्षा |
फोटो फिचर |


2020-11-24-27025
तस्बिरः सुजन गुरूङ


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ९ गते । राष्ट्रिय परीक्षा बोर्डले लिन लागेको कक्षा १२ काे परीक्षा आजबाट देशभर शुरु भएको छ ।
आजको परीक्षामा देशभरका चार हजार १०५ विद्यालयका चार लाख ३३ हजार परीक्षार्थी सहभागी हुनेछन् । कुल परीक्षार्थीमध्ये १४ हजार परीक्षार्थीले हाल आफू बसोबास गरीरहेको स्थान नजिक पर्ने गरी परीक्षा केन्द्र परीवर्तन गरेका छन् भने बाँकीनिर्धारित परीक्षा केन्द्रबाटै परीक्षामा सहभागी भएका छन् ।
सबै परीक्षा केन्द्रमा निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन भइरहेको छ ।

तस्बिर सुजन गुरूङ