logo
२०८१ बैशाख १२ बुधवार



तस्बिरमा त्रिबि दीक्षान्त समारोह

शिक्षा |


तस्बिरमा त्रिबि दीक्षान्त समारोह



गोरखापत्र अनलाइन
काठमाडौं, पुस ३ गते । कुनै पनि विश्वविद्यालयका दीक्षान्त समारोह निकै भव्य र सभ्य हुने गर्छ । त्रिुभुवन विश्वविद्यालयमा लामो समयसम्म अध्ययन पूरा गरेर दीक्षित भएकाहरूको सम्मानमा विहीबार कीर्तिपुरमा आयोजित समारोहमा धेरै विद्यार्थीले तस्बीर लिने र रमाइलो गर्ने अबसरका रुपमा पनि लिए । कोही पोज पोजका तस्बीर लिदै थिए भने केही विद्यार्थी लुकेर मेक अफ गर्दै थिए ।

तस्बिरहरू: शेखर चाैलागाइ तथा प्रदीपराज वन्त

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?