logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवासमा बस्दै

मुख्य समाचार |


नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवासमा बस्दै


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १ गते । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ग्राण्डी अस्पतालमा तेस्रो पटक शनिबार डायलासिस गरेपछि आइतबार चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । आजको बैठकमा नेकपामा प्रवास कमिटी केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता दिने बिषयमा छलफल हुने संम्भावना रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?