logo
२०८० चैत्र १५ बिहीवार



चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सीको शाङ्सी भ्रमण

अन्तर्राष्ट्रिय |


चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सीको शाङ्सी भ्रमण


एयुवान, माघ १३ गते । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले बुधबार वसन्त चाड वा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उत्तरी चीनको शान्सी प्रान्तको भ्रमण सुरु गर्नुभएको छ ।

लगातार १० वर्षसम्म पार्टीको शीर्षनेताको रूपमा सीले चिनियाँ पात्रोको सबैभन्दा महत्त्वपूर्ण बिदा र वसन्त चाडको पूर्वसन्ध्यामा प्राथमिक तहका मानिसहरू, विशेष गरी पिछडिएका समूहहरूलाई भेट्ने अभ्यास सुरु गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?