logo
२०८० चैत्र १५ बिहीवार



तमोरको सुसेली कथा संग्रह सार्वजनिक

कला |


तमोरको सुसेली कथा संग्रह सार्वजनिक


कठमाडौं, असोज ९ गते । लक्ष्मीकिशोर सुवेदीको कथा संग्रह तमोरको सुसेली आज एक समारोहबीच सार्वजनिक गरियो । लामो समयदेखि शिक्षण पेशामा संलग्न सुवेदीको यो पहिलो कथा संग्रह भएको र सो पुस्तकामा १८ वटा कथहरु समेटिएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सेवा आयोगका अध्यक्ष खागराज अधिकारीले एक समारोहबीच कथा संग्रहको विमोचन गर्नुभएको थियो ।
विज्ञान शिक्षक सुबेदीले युवा अबस्थामा नै कथा लेख्ने सोच बनाएको भए पनि समय नमिलेको र कोरोनाका कारण जारी निषेधाका बेलाको फुर्सदको समय सदुपयोग गर्दै आफूले कथा लेख्ने प्रयास गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?